Sunday, June 14, 2026
Home > खेलकुद समाचार > ब्राजिल र मोरक्कोले अंक बाँडे

ब्राजिल र मोरक्कोले अंक बाँडे

फिफा विश्वकप अन्तर्गत समूह चरणको खेलमा ब्राजिल र मोरक्कोले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्। मोरक्कोका इस्माइल सैबारीले सुरुआती अग्रता दिलाए पनि ब्राजिलका भिनिसियसले जवाफी गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। दोस्रो हाफमा थप गोल नहुँदा दुवै टोलीले एक–एक अंकमा चित्त बुझाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *