Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > भृकुटीमण्डपमा भाडा नतिर्ने २० कार्यालयमा ताला

भृकुटीमण्डपमा भाडा नतिर्ने २० कार्यालयमा ताला

काठमाडौं: समाज कल्याण परिषद् ले भृकुटीमण्डप क्षेत्रमा भाडा नतिरेका करिब २० कार्यालय तथा संस्थामा ताला लगाएको छ।

लामो समयदेखि बक्यौता नतिरेपछि रिपोर्टर्स क्लब नेपाल सहित विभिन्न संघ–संस्थामा कारबाही गरिएको परिषद्ले जनाएको छ।

परिषद्का अनुसार करिब १० करोड रुपैयाँभन्दा बढी भाडा असुली बाँकी रहेको छ। सम्बन्धित कार्यालयलाई सात दिनभित्र बक्यौता बुझाउन निर्देशन दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *