Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछानेले प्रतिपक्षीसँग २४ घण्टा निगरानीको आग्रह, देशमा परिवर्तनको प्रतिबद्धता व्यक्त

रवि लामिछानेले प्रतिपक्षीसँग २४ घण्टा निगरानीको आग्रह, देशमा परिवर्तनको प्रतिबद्धता व्यक्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिपक्षी दलहरूलाई २४ घण्टा आफ्नो कामकाजमा निगरानी गर्न आग्रह गरेका छन्। संसदमा बोल्दै उनले भने, “हाम्रा कमजोरी उजागर गरिदिनुहोला, गल्ती देखाइदिनुहोला, हामीले बाटो बिराए सच्याइदिनुहोला।”

लामिछानेले आफ्नो सरकार दुई तिहाइ नजिक पुग्दा देशमा परिवर्तन ल्याउने प्रतिवद्धता व्यक्त गर्दै, प्रतिपक्षीका जायज प्रतिवद्धता पनि पूरा गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *