Friday, June 05, 2026
Home > मुख्य समाचार > लामिछानेको सार्वजनिक पदाधिकारीलाई राजीनामाको आग्रह

लामिछानेको सार्वजनिक पदाधिकारीलाई राजीनामाको आग्रह

१९ चैत, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अघिल्लो सरकारले नियुक्त गरेका सार्वजनिक सेवा र निकायका पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेका छन्। प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै लामिछानेले पदाधिकारीलाई स्वेच्छाले राजीनामा दिनको लागि मार्ग प्रशस्त गर्ने अपिल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *