Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > चीनद्वारा नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

चीनद्वारा नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

चीनले भारतको भूभागमा पर्ने स्थानहरूको नाम परिवर्तन गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्ता “मनगढन्ते नाम” स्वीकार्य नहुने र यी क्षेत्र सधैं भारतकै अभिन्न हिस्सा रहेको दाबी गरेका छन्। मन्त्रालयले चीनका यस्ता कदमले भारत–चीन सम्बन्ध सामान्य बनाउने प्रयासमा असर पार्ने चेतावनी पनि दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *