Friday, June 05, 2026
Home > स्थानीय समाचार > लमजुङका तीन नगरपालिका सार्वजनिक जग्गा अतिक्रमण हटाउन कडाइमा

लमजुङका तीन नगरपालिका सार्वजनिक जग्गा अतिक्रमण हटाउन कडाइमा

लमजुङका बेंसीसहर, सुन्दरबजार र राइनास नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन कडाइ गरेका छन्।

अवैध संरचना हटाउन तोकिएको समयसीमा दिइएको छ, नहटाए डोजर लगाएर हटाइने र खर्च असुल गरिने चेतावनी दिइएको छ।

बेंसीसहरले ३५ दिनको समयसीमा तोकेको छ भने सुन्दरबजारले गुनासो संकलन अभियान सुरु गरेको छ। राइनासले सडक अतिक्रमणमा कडाइ गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *