Tuesday, July 21, 2026
Home > खेलकुद समाचार > ललित राजवंशीको ५० विकेट पूरा

ललित राजवंशीको ५० विकेट पूरा

ललित राजवंशी ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन्।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा दुई विकेट लिँदै उनले यो उपलब्धि हासिल गरेका हुन्।

यससँगै ललित नेपालबाट ओडीआईमा ५० विकेट पूरा गर्ने पाँचौँ खेलाडी बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *