मनमैजुमा खाजाघरभित्र यौ#न#धन्दा, २ जना पक्राउ April 2, 2026April 2, 2026 स्थानीय समाचार 0 काठमाडौँ — मनमैजुस्थित खाजाघरमा यौ#न#धन्दा सञ्चालन गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोककी ३७ वर्षीया सुकुमाया तामाङले अशोक खाजाघर र ३१ वर्षीय प्रमोद तामाङले मञ्जुश्री घरमा यौ#न#धन्दा सञ्चालन गरेको पाइएको छ।