Friday, June 05, 2026
Home > खेलकुद समाचार > लिग–टु अघि नेपाल–यूएईबीच टी–२० शृङ्खला

लिग–टु अघि नेपाल–यूएईबीच टी–२० शृङ्खला

काठमाण्डौ। नेपालले लिग–टु शृङ्खलाअघि संयुक्त अरब इमिरेट्स (यूएई) सँग दुई खेलको टी–२० शृङ्खला खेल्ने भएको छ।

वैशाख ७ र ८ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेललाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ईएल क्लासिको’ नाम दिएको छ।

यो शृङ्खलापछि नेपाल, यूएई र ओमानबीच आईसीसी लिग–टु प्रतियोगिता आयोजना हुने तालिका छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *