Friday, June 05, 2026
Home > स्थानीय समाचार > वाइफाइ जडान गर्दा करेन्ट लागेर महिलाको मृत्यु

वाइफाइ जडान गर्दा करेन्ट लागेर महिलाको मृत्यु

झापा। बाह्रदशी गाउँपालिकामा वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर ३५ वर्षीया सुनिता बास्कीको मृत्यु भएको छ।

प्रहरीका अनुसार नाङ्गो तार छुँदा करेन्ट लागेर उनको घटनास्थलमै ज्यान गएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *