विराटनगरका स्पामा एकैसाथ प्रहरी छापा April 25, 2026April 25, 2026 विराटनगर समाचार 0 विराटनगर । विराटनगरस्थित मण्डला वेलनेस स्पामा प्रहरीले छापा मारेको छ। शहरभरका विभिन्न स्पामा एकैपटक चेकजाँच गरिएको छ।