Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > श्रीलंकाबाट आएका यात्रु गाँजासहित काठमाडौंमा समातिए

श्रीलंकाबाट आएका यात्रु गाँजासहित काठमाडौंमा समातिए

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

इम्रान अहमद लाई श्रीलंकाबाट काठमाडौं आइपुगेपछि भन्सार जाँचका क्रममा नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल नेपाल का अनुसार उनको साथबाट करिब २ केजी ९६ ग्राम गाँजा बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *