Friday, June 05, 2026
Home > मुख्य समाचार > संवैधानिक परिषद् अध्यादेश राष्ट्रपतिद्वारा जारी

संवैधानिक परिषद् अध्यादेश राष्ट्रपतिद्वारा जारी

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा मंगलबार उक्त अध्यादेश प्रमाणीकरण गरिएको हो।

यसअघि राष्ट्रपतिले सो अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए। तर सरकारले बिना परिवर्तन पुनः सिफारिस गरेपछि अध्यादेश जारी भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *