Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > संसद् भवन फिल्म हलजस्तो बनेको भन्दै ऐन महरको आलोचना

संसद् भवन फिल्म हलजस्तो बनेको भन्दै ऐन महरको आलोचना

काठमाडौं — नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले नयाँ संसद् भवन फिल्म हलजस्तो देखिएको भन्दै आलोचना गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हलको सिट र टेबलको डिजाइन कक्षाकोठा र फिल्म हलजस्तो भएको टिप्पणी गरे। उनले ठूलो लगानीमा बनेको भवनलाई संसद् भवनकै स्वरूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *