Thursday, June 04, 2026
Home > खेलकुद समाचार > साफ महिला च्याम्पियनसिप : नेपाल–बंगलादेश पहिलो हाफमा १–१ बराबरी

साफ महिला च्याम्पियनसिप : नेपाल–बंगलादेश पहिलो हाफमा १–१ बराबरी

काठमाडौं, जेठ २० — साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेशबीचको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ।

नेपालका लागि २३औँ मिनेटमा गीता रानाले गोल गर्दै अग्रता दिलाएकी थिइन्। तर, पहिलो हाफको इन्जुरी समयमा रितु पोर्ना चक्माले गोल फर्काउँदै बंगलादेशलाई बराबरीमा ल्याइन्। नेपालले थप गोल गर्ने केही अवसर भने सदुपयोग गर्न सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *