काठमाडौं — देशभरका सुकुमबासी बस्ती खाली गराउने सरकारी तयारीबीच प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच समन्वय भएको चर्चा भएको छ।
रास्वपा स्रोतले नदी किनारका अवैध बस्ती हटाउने विषयमा दुवैबीच छलफल भएको दाबी गरेको छ। तर पार्टीले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन।


