Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश

सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

बागबजारस्थित एक कार्यक्रममार्फत उनलाई पार्टी अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका किराँतीको प्रवेशसँगै श्रम संस्कृति पार्टीले आफ्नो संगठन विस्तार गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *