Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनको मूल्य घट्यो, तोलामा ४३ सयले गिरावट

सुनको मूल्य घट्यो, तोलामा ४३ सयले गिरावट

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा ४३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन २ लाख ९९ हजार रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि घट्दै तोलामा १५० रुपैयाँले कम भई ४ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *