Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सांसद कार्की प्रकरणमा निष्पक्ष छानबिनको माग

सांसद कार्की प्रकरणमा निष्पक्ष छानबिनको माग

रास्वपा सांसद आशिका तामाङले सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोपबारे निष्पक्ष अनुसन्धान गर्न माग गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले सत्यको पक्षमा उभिन र गलतलाई गलत भन्न नछोड्न आग्रह गरेकी हुन्।

कार्कीमाथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर बेवास्ता गरेको आरोप सार्वजनिक भएपछि उक्त विषय चर्चामा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *