Saturday, June 13, 2026
Home > राष्ट्रिय समाचार > सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न– रक्षामन्त्री कहाँ छन् ?

सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न– रक्षामन्त्री कहाँ छन् ?

काठमाडौं । सांसद हर्कराज राई (हर्क साम्पाङ)ले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि दुर्व्यवहार गरेको भन्दै संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले घटनाबारे स्पष्ट जवाफ दिन रक्षामन्त्रीलाई संसद्मा उपस्थित गराउन माग गरे। साथै, सीमामा नेपाली सुरक्षाकर्मीको उपस्थिति किन नबढाइएको भन्दै सरकारसँग स्पष्टीकरण मागेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *