Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > कुवेतको तेल रिफाइनरीमाथि इरानको हवाई आक्रमण

कुवेतको तेल रिफाइनरीमाथि इरानको हवाई आक्रमण

तेहरान — इरानले कुवेतको मिना अल-अहमदी तेल रिफाइनरीमा हवाई आक्रमण गरेको छ। कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार ड्रोन आक्रमणले रिफाइनरीका केही युनिट बन्द गर्न बाध्य बनाएको छ, तर अहिलेसम्म मानवीय क्षति नभएको बताइएको छ।

बुधबार इजरायलले ‘साउथ पार्स ग्यास फिल्ड’मा हवाई हमला गरेपछि इरानले जवाफी कारबाही गर्दै खाडीका ऊर्जा पूर्वाधारलाई निशाना बनाएको हो। रमजानको समयमा पनि तनाव घट्ने संकेत छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *