पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता March 22, 2026March 22, 2026 स्थानीय समाचार 0 रुपन्देही — तिनाउ ड्याम मा पौडी खेल्ने क्रममा दुई भारतीय किशोर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भारतका १७ वर्षीय अमान अन्सारी र फरान अन्सारी रहेका छन्। उनीहरू साथीहरूसँग घुम्न आएका थिए। घटनापछि प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ।