Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पश्चिम एसियाबाट नेपालीको उद्धारका लागि विशेष उडान

पश्चिम एसियाबाट नेपालीको उद्धारका लागि विशेष उडान

काठमाडौं — पश्चिम एसियामा बढ्दो असुरक्षाबीच अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले विशेष उडान सुरु गरेको छ।

नेपाल वायुसेवा निगमले अप्रिल ३ देखि ५ सम्म काठमाडौं–दुबई–दमाम र फर्किने उडानमार्फत उद्धार गर्ने तालिका बनाएको छ। नियमित उडान बन्द भएपछि आपतकालीन रूपमा यो व्यवस्था गरिएको हो।

सरकारले इच्छुक नेपालीलाई स्वदेश फर्कन सहजीकरण गर्ने र आवश्यक बीमा तथा समन्वयको व्यवस्था मिलाइएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *