Friday, June 05, 2026
Home > मुख्य समाचार > सभामुख अर्यालको सपथ आइतबार

सभामुख अर्यालको सपथ आइतबार

काठमाडौं — नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले आइतबार दिउँसो ३ बजे सपथ लिने भएका छन्।

शीतल निवासमा हुने समारोहमा उच्च पदस्थ अधिकारी र राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन्।

अर्याल यसअघि एक्लो उम्मेदवारी परेपछि निर्विरोध सभामुख चयन भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *