Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपा सरकारको कदम विवादमा: ओली–लेखक पक्राउपछि सर्वोच्चको रोक

रास्वपा सरकारको कदम विवादमा: ओली–लेखक पक्राउपछि सर्वोच्चको रोक

काठमाडौँ, चैत २४ – गृहमन्त्री सुधन गुरुङले सपथ लिएको २४ घण्टाभित्र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई नियन्त्रणमा लिएको थियो।

तर, सर्वोच्च अदालतले सोमबार उनीहरूलाई थुनामुक्त गर्न आदेश दिँदा रास्वपा सरकारको कदम विवादमा परेको छ। नेपाल बार एशोसिएसनले पनि पक्राउलाई पूर्वाग्रही भनेको छ।

सरकारको यो कदमपछि सुरक्षा निकायमा उच्च सतर्कता राखिएको थियो भने गृहमन्त्रीको वरीयता समेत घटाइएको छ। यसअघि जेनजी आन्दोलन छानबिन आयोगको सिफारिस कार्यान्वयनका क्रममा पनि केही उच्च अधिकारीलाई तुरुन्त छोड्नुपर्ने अवस्था आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *