Friday, June 05, 2026
Home > स्थानीय समाचार > कर्णाली प्रदेशसभा सचिव बुढाथोकीको राजीनामा

कर्णाली प्रदेशसभा सचिव बुढाथोकीको राजीनामा

सुर्खेत — कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले राजीनामा दिएका छन्।

उनीमाथि ६५ वर्ष उमेरपछि पनि पदमा कायम रहेको र दोहोरो सुविधा लिएको आरोप लागिरहेको थियो। उनले लिएको करिब ३१ लाख रुपैयाँ फिर्ता गरेका छन्।

सचिवालय सम्बन्धी कानुनी विवाद र अन्य आरोपबीच उनले पद त्याग गरेका हुन्।आफ्नो स्वकीय सचिव आफ्नै श्रीमतीको तलब नियमित खुवाउँदै आएको आरोप लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *