वाइफाइ जडान गर्दा करेन्ट लागेर महिलाको मृत्यु April 10, 2026April 10, 2026 स्थानीय समाचार 0 झापा। बाह्रदशी गाउँपालिकामा वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर ३५ वर्षीया सुनिता बास्कीको मृत्यु भएको छ। प्रहरीका अनुसार नाङ्गो तार छुँदा करेन्ट लागेर उनको घटनास्थलमै ज्यान गएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।