Friday, June 05, 2026
Home > स्थानीय समाचार > युट्युबर रोशन पोखरेल आफन्तको जिम्मा लगाइएर रिहा

युट्युबर रोशन पोखरेल आफन्तको जिम्मा लगाइएर रिहा

पाँचथरमा युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलगायत नेताहरूलाई अपमानजनक शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनलाई आवश्यक परेमा उपस्थित हुने शर्तमा आफन्तको जिम्मा लगाइएको हो। साइबर ब्युरोको अनुसन्धानपछि पक्राउ परेका पोखरेललाई अदालतले १० दिनको म्याद थप गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *