काठमाडौं । जुम्ला, म्याग्दी र कैलालीमा छुट्टाछुट्टै स्थानमा तीन जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
जुम्लामा ४२ वर्षीय एक पुरुष सडक नालीमा मृत भेटिएका छन्। म्याग्दी र कैलालीमा फेला परेका दुई पुरुषको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
तीनै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।


