Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बालेनको निवेदनपछि सर्वोच्चको लचकता, वारेसलाई अनुमति

बालेनको निवेदनपछि सर्वोच्चको लचकता, वारेसलाई अनुमति

काठमाडौं — बालेन्द्र शाह ले अवहेलना मुद्दामा आफैं उपस्थित हुनु शक्ति पृथकीकरणको सिद्धान्तविरुद्ध हुने दाबी गरेपछि सर्वोच्च अदालत ले वारेस राख्न अनुमति दिएको हो।

अदालतले प्रधानमन्त्रीको वर्तमान भूमिका र जिम्मेवारीलाई ध्यानमा राख्दै सहसचिव लिलाधर सुवेदीलाई वारेसका रूपमा स्वीकार गरेको हो।

यसअघि अस्वीकार गरिएको माग यसपटक स्वीकृत भएसँगै अब सुवेदीले बालेनको तर्फबाट मुद्दाको तारिख सम्हाल्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *