Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेसले आज संसदीय दलको नेता टुंग्याउने तयारी

कांग्रेसले आज संसदीय दलको नेता टुंग्याउने तयारी

विराटनगरमा नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउँदैछ। बिहान ११ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले सहमतिको प्रस्ताव पेश गर्ने तयारी छ।

दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले नेता चयनलाई अन्तिम रूप दिँदै अनुमोदन गर्ने कार्यसूची रहेको छ। यसअघि सहमतिको प्रयासका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *