Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ‘रास्वपा–बालेन सरकार असफल’: हर्क साम्पाङको कडा टिप्पणी

‘रास्वपा–बालेन सरकार असफल’: हर्क साम्पाङको कडा टिप्पणी

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ‘रास्वपा–बालेन’ सरकार पूर्ण रूपमा असफल भइसकेको आरोप लगाएका छन्। सुकुम्बासी बस्तीमा डोजर चलाइएको विषयलाई लिएर उनले सरकारको कडा आलोचना गरेका हुन्।

साम्पाङले गरिबमाथि दमन भएको भन्दै यस्तो कार्यलाई अमानवीय ठहर गरेका छन् र सरकारको विरोध गर्न सर्वसाधारणलाई आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *