Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ‘संसद् र जनतालाई हेपियो’—गगन थापाको सरकारमाथि कडा आलोचना

‘संसद् र जनतालाई हेपियो’—गगन थापाको सरकारमाथि कडा आलोचना

काठमाडौं। नेपाली कांग्रेस का नेता गगन थापाले सरकारले आफ्नै बहुमत भएको संसद्प्रति विश्वास नगरेको आरोप लगाएका छन्।

उनले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु जनप्रतिनिधि र नागरिकप्रति अपमान भएको बताएका छन्। साथै ‘पेलेर जाने’ सोचले देशलाई समस्या हुने चेतावनी दिएका छन्।

थापाले सरकारलाई मार्ग सच्याउन सुझाव दिँदै हेपाहा प्रवृत्ति स्वीकार नगर्ने स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *