Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > साउदीले १३६ नेपालीलाई एक्जिट भिसा, दूतावासको तत्काल फर्कन आग्रह

साउदीले १३६ नेपालीलाई एक्जिट भिसा, दूतावासको तत्काल फर्कन आग्रह

काठमाडौं । साउदी अरेबियाले त्यहाँ अवैध रूपमा रहेका १३६ नेपाली कामदारलाई एक्जिट भिसा प्रदान गरेको छ।

रियादस्थित नेपाली दूतावासको अनुरोधपछि उनीहरूलाई स्वदेश फर्कने सुविधा दिइएको हो। दूतावासले एक्जिट भिसा प्राप्त भएकालाई तत्काल नेपाल फर्कन आग्रह गरेको छ।

इक्मा (आवास अनुमति) म्याद सकिएकाहरूलाई यो सुविधा दिइएको हो। दूतावासका अनुसार प्रक्रिया निःशुल्क भए पनि हवाई टिकट स्वयंले व्यवस्था गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *