Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुधन गुरुङमाथि छानबिन चाँडै सुरु हुने : रवि लामिछाने

सुधन गुरुङमाथि छानबिन चाँडै सुरु हुने : रवि लामिछाने

काठमाडौं, वैशाख १६ – रवि लामिछाने ले निवर्तमान गृहमन्त्री सुधन गुरुङ माथि चाँडै छानबिन प्रक्रिया सुरु हुने बताएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले छानबिनको स्वरूपबारे पनि छिट्टै स्पष्ट गरिने जानकारी दिए। गुरुङले पनि आफू माथि निष्पक्ष छानबिन हुनुपर्ने धारणा राखेको उनले बताए।

विवादित व्यवसायीसँग साझेदारी देखिएपछि गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *