Friday, June 05, 2026
Home > स्थानीय समाचार > काठमाडौंको डोजर अभियानपछि सुनसरीका ४२ हजार सुकुम्बासी त्रासमा

काठमाडौंको डोजर अभियानपछि सुनसरीका ४२ हजार सुकुम्बासी त्रासमा

इटहरी । काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने अभियान तीव्र भएपछि सुनसरीका करिब ४२ हजार सुकुम्बासी परिवारमा त्रास बढेको छ।

खोला किनार, नहर र सार्वजनिक जग्गामा बसोबास गर्दै आएका परिवारहरू आफ्नो बस्ती पनि हटाइने हो कि भन्ने चिन्तामा छन्।

धरान, इटहरी लगायतका क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीले तत्काल वैकल्पिक व्यवस्था बिना हटाउन नहुने भन्दै सरकारसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *