Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बाबुको हत्या गरेर फरार छोरा १८ वर्षपछि पक्राउ

बाबुको हत्या गरेर फरार छोरा १८ वर्षपछि पक्राउ

काठमाडौं — रौतहटमा आफ्नै बाबुको हत्या गरी फरार रहेका व्यक्ति १८ वर्षपछि पक्राउ परेका छन्। प्रहरीले उनलाई चितवनबाट नियन्त्रणमा लिएको हो।

२०६४ सालमा भएको उक्त घटनामा ६८ वर्षीय विशेष महतो कोईरीको हत्या उनका कान्छा छोरा राम बिलास महतोले गरेको आरोप छ। बाबु सुतिरहेको अवस्थामा हातखुट्टा बाँधी धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *