Friday, June 05, 2026
Home > स्थानीय समाचार > पाथीभरा क्षेत्र: १८ देखि ५५ वर्ष उमेरका मात्र भरिया बन्न सक्ने

पाथीभरा क्षेत्र: १८ देखि ५५ वर्ष उमेरका मात्र भरिया बन्न सक्ने

पाथीभरा क्षेत्र विकास समितिले १८ वर्ष पूरा भइ ५५ वर्ष ननाघेका व्यक्तिहरूलाई मात्र तीर्थयात्री सहजकर्ता (भरिया) बन्न अनुमति दिने निर्णय गरेको छ। इच्छुक व्यक्तिहरूले तीन पुस्ते विवरण, नागरिकता र पासपोर्ट साइजको फोटोसहित आवेदन फाराम भर्नुपर्नेछ। आवेदन वैशाख २४ गते बिहीबारभित्र क्षेत्र विकास समितिको कार्यालयमा पेश गर्नुपर्ने छ। यसअघि तीर्थयात्री सहजकर्ताहरूले होटल व्यवसायी संघमार्फत परिचयपत्र लिइ जिम्मेवारी निर्वाह गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *