Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सरकारद्वारा विश्व बैंक ऋण स्वीकार

सरकारद्वारा विश्व बैंक ऋण स्वीकार

काठमाडौं — मन्त्रिपरिषद्ले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर सहुलियत ऋण र ५ मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। यो रकम उद्योगमा इलेक्ट्रोनिक बोइलर प्रवर्द्धन र वायु गुणस्तर मापन क्षमता विस्तारमा प्रयोग गरिनेछ।

यसैगरी सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *