Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > होल्डिङ सेन्टरमा सुकुमबासीको छिटो व्यवस्थापनको माग

होल्डिङ सेन्टरमा सुकुमबासीको छिटो व्यवस्थापनको माग

काठमाडौंका खोला किनारबाट हटाइएका सुकुमबासी परिवार अहिले विभिन्न होल्डिङ सेन्टरमा बस्न बाध्य भएका छन्। खाना र बस्ने व्यवस्था भए पनि स्थायी बसोबास, रोजगारी र भविष्यको चिन्ताले उनीहरू तनावमा छन्।

होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीहरूले सरकारले तत्काल उचित आवास, नागरिकता र रोजगारको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *