काठमाडौंका १९ सुकुम्बासी बस्ती खाली, २,६८७ घरटहरामा डोजर; १५ हजारभन्दा बढी विस्थापित May 7, 2026May 7, 2026 मुख्य समाचार 0 काठमाडौंका १९ वटा सुकुम्बासी बस्ती खाली गराउने क्रममा २,६८७ घरटहरामा डोजर चलाइएको छ, जसमा ८९० पक्की र १,७९७ कच्ची संरचना छन्। जिल्ला प्रशासनका अनुसार यस अभियानबाट करिब १५,३१६ जना विस्थापित भएका छन्।