च्यासलस्थित एमाले कार्यालय हटाइने, नयाँ स्थान खोजी May 7, 2026May 7, 2026 राष्ट्रिय समाचार 0 ललितपुर च्यासलस्थित एमाले कार्यालय भूमि व्यवस्था मन्त्रालयको निर्देशनपछि हटाइने भएको छ। १२ रोपनीभन्दा बढी जग्गा लिजबिना प्रयोग गरिएको पाइएको छ। पार्टीले नयाँ स्थान खोजिरहेको जनाएको छ।