Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > संसद् तयारीका लागि कार्यव्यवस्था समितिको बैठक आज

संसद् तयारीका लागि कार्यव्यवस्था समितिको बैठक आज

काठमाडौं — डीपी अर्याल ले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा आगामी संसद् बैठक र राष्ट्रपतिको सम्बोधनको तयारीबारे छलफल हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *