Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन बारको आकस्मिक बैठक

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन बारको आकस्मिक बैठक

काठमाडौं — संवैधानिक परिषद्ले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि नेपाल बार एसोसिएसनले साझा धारणा बनाउन आकस्मिक बैठक बोलाएको छ। बैठकमा कानुनविद्, संविधानविद् र पूर्वपदाधिकारीसँग छलफल गरी आधिकारिक प्रतिक्रिया सार्वजनिक गर्ने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *