Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > माइतीघरमा सुकुमबासी मोर्चाको थाल ठटाएर विरोध

माइतीघरमा सुकुमबासी मोर्चाको थाल ठटाएर विरोध

काठमाडौं । संयुक्त सुकुमबासी मोर्चा नेपालले वैकल्पिक व्यवस्था बिना हटाइएको आरोप लगाउँदै शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

‘पूर्ण सुकुमबासी, भूमिहीन, अव्यवस्थित बसोबासी एक हौँ’ भन्ने नारासहित गरिएको प्रदर्शनमा सहभागीहरूले थाल ठटाएर विरोध जनाएका थिए।

मोर्चाले सरकारले घरहरूमा डोजर चलाएर जबरजस्ती उठीबास गराएको आरोप लगाउँदै तत्काल समाधानको माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *