Friday, June 05, 2026
Home > खेलकुद समाचार > नेपाललाई स्कटल्यान्डले दियो २४४ रनको लक्ष्य

नेपाललाई स्कटल्यान्डले दियो २४४ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा स्कटल्यान्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको हो।

जर्ज मुन्सीले ७५ रनको अर्धशतकीय इनिङ खेले भने नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *