Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अर्घाखाँची बस दुर्घटना : २ जनाको मृत्यु, २५ घाइते

अर्घाखाँची बस दुर्घटना : २ जनाको मृत्यु, २५ घाइते

अर्घाखाँची । पाणिनी गाउँपालिका–८ कुँडेलेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

झ१ख ५०४ नम्बरको बस मंगलबार दिउँसो दुर्घटनामा परेको हो।

घाइतेहरूलाई उद्धार गरी अर्घाखाँची जिल्ला अस्पताल र पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *