Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपाको केन्द्रीय समिति बैठक जारी

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा सुरु भएको छ।

बैठकमा प्रथम राष्ट्रिय महाधिवेशनसहित समसामयिक संगठनात्मक विषयमा छलफल हुने कार्यसूची रहेको पार्टीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *