एजेन्सी । इरान ले पुनः आक्रमण भए युरेनियमलाई ९० प्रतिशत शुद्धतासम्म प्रशोधन गर्ने चेतावनी दिएको छ।
इरानी अधिकारीहरूले आणविक कार्यक्रममा कुनै सम्झौता नगर्ने अडान दोहोर्याउँदै युद्धविरामपछि पनि तनाव कायम रहेको बताएका छन्।
डोनाल्ड ट्रम्प ले भने युद्धविरामलाई ठूलो मानवीय क्षति रोक्ने कदमका रूपमा व्याख्या गरेका छन्।


