Friday, June 05, 2026
Home > स्थानीय समाचार > काठमाडौं महानगरद्वारा कक्षा ११–१२ छात्रवृत्ति आवेदन खुला

काठमाडौं महानगरद्वारा कक्षा ११–१२ छात्रवृत्ति आवेदन खुला

काठमाडौं । काठमाडौं महानगरपालिका ले कक्षा ११ र १२ का लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्ने जनाएको छ।

आवेदन जेठ १ गतेदेखि १० गतेसम्म भर्न सकिनेछ भने परीक्षा जेठ १७ गते सञ्चालन हुनेछ।

महानगरले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई २०७९ सालदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *